नियम
समाज कल्याण अधिकृतको सेवाको शर्त र सुविधा

समाज कल्याण अधिकृतको पारिश्रमिक सेवाको शर्त तथा सुविधा मन्त्रालयले तोकिदिए बमोजिम हुनेछ ।